September 12, 2026, 12:41 pm
» प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात » कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो » नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल » सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते » बेपत्ताको खोजीमा प्रहरीको विशेष अपरेसन : ‘टिमुरेदेखि त्रिवेणीसम्म’

प्रहरी गतिविधि

  • प्रहरी गतिविधि

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज..

पुरा पढ्नुहोस »

बेपत्ताको खोजीमा प्रहरीको विशेष अपरेसन : ‘टिमुरेदेखि त्रिवेणीसम्म’

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षति, उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाल प्रहरीले ‘टी–टु–टी (टिमुरेदेखि..

पुरा पढ्नुहोस »

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ९६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी..

पुरा पढ्नुहोस »

भारतबाट नेपाल लैजान राखिएको आशंका, २२.६८ टन युरिया मलसहित ट्रक बरामद

-सञ्जय मिश्रा रौतहट । मधेश प्रदेश संग जोडिएको भारत बिहारको पूर्वी चम्पारणमा सशस्त्र सीमा बल (एसएसबी)ले २२.६८ मेट्रिक टन युरिया मलसहित १२ चक्के ट्रक बरामद गरेको छ। ७१औँ वाहिनी सशस्त्र सीमा..

पुरा पढ्नुहोस »

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रोग्रेश भन्ने (पुरग्रेश) चौधरीलाई बारा जिल्ला अदालतले २० हजार..

पुरा पढ्नुहोस »

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती..

पुरा पढ्नुहोस »

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

-सुभाष कायस्थ जनकपुरधाम, । मधेश प्रदेशमा लागूऔषधको कारोबार निकै बढदै गएको छ । प्रदेशका विभिन्न जिल्लाबाट बुधबार मात्रै ४ जनालाई ठूलो परिमाणमा लागूऔषध सहित ५ जनालाई पक्राउ गरिएको..

पुरा पढ्नुहोस »

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका..

पुरा पढ्नुहोस »

गृहसचिव शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । निरीक्षणका क्रममा शर्माले अमर प्रहरी स्मारकमा..

पुरा पढ्नुहोस »

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्छीतर्फबाट काठमाडौँ जाँदै गरेको बा ५७ प ४३२२..

पुरा पढ्नुहोस »

धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले एक हजार २४० किलो ६ सय ग्राम गाँजासहित ट्रक बरामद गरेको छ । गएराति करिब ११ बजे कोशी लोकमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी,..

पुरा पढ्नुहोस »

आफ्नै शरीरमा आगो लगाएकी लक्ष्मीदेवी लाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघरमा आफ्नै शरीमा आगो लगाएकी लक्ष्मीदेवी बस्नेतलाई उपचारका लागि वीर अस्पताल..

पुरा पढ्नुहोस »